• ON AIR
  • UP NEXTShanti Geet Sangit (Peace Music)
समाचार

कृषकलाई कुखुरापालनतालिम

कृषकलाई कुखुरापालनतालिम जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ का कृषकलाई ब्यवसायीककुखुरा पालनतालिमदिइएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत कृषकलाई ब्यवसायीककुखुरा पालन सम्बन्धीतालिमधुलिखेलमादिइएको हो । जिल्ला समन्वय समितिकाभ्रेको समन्वयमाएकीकृत ग्रामीण विकास केन्द्र र पोल्ट्री...

सांसद विदुर आफ्नो प्रतिवद्धता पूरा गर्दै

सांसद विदुर आफ्नो प्रतिवद्धता पूरा गर्दै  केराघारीमा खानेपानीको व्यवस्थापन अन्तिम चरणमा पाँचखाल केराघारी । पाँचखाल केराघारीका स्थानीयले गाउँदेखि केही टाढा रहेको फालाटेको खानेपानीको मुहानलाई प्रयोग गर्दै आएका थिए । ०७२ मा आएको भुकम्पले गर्दा फलाँटे लगायत गाउँको आसपासमा रहेका सबै मुहानहरु...

मानवअधिकार आयोगले चुनावको सबै प्रक्रियाको अनुगमन गर्ने

  राष्ट्रिय मानवअधिकार आयोगले असार १४ गतेको चुनावका सबै प्रक्रियाको अनुगमन गर्ने भएको छ । प्रदेश नम्बर १, ५ र ७ का, ३५ जिल्लामा मानव अधिकारको सुनिश्चितता सम्बन्धमा अनुगमन गर्न अधिकृत सहितको टोली खटिएको आयोगले जनाएको छ । टोलीले राजनीतिक दलले शान्तिपूर्वक भेला गर्न तथा विचार अभिव्यक्त गर्न पाए...

भूकम्प प्रभावितलाई तीन लाख रुपैयाँ अनुदान ,दोस्रो किस्तामा १ लाख ५० हजार दिइने निर्णय ।।

भूकम्प प्रभावितलाई तीन लाख रुपैयाँ अनुदान ,दोस्रो किस्तामा १ लाख ५० हजार दिइने निर्णय ।। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावितलाई दोस्रो किस्तामा १ लाख ५० हजार रुपैयाँ दिने भएको छ । प्राधिकरणको निर्देशक समितिको बैठकले पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार र बाँकी १...

आज हरितालिका तीजको, हिन्दु महिलाहरु ब्रत बसी पूजा आराधना गरी मनाईदै ।।

आज हरितालिका तीजको, हिन्दु महिलाहरु ब्रत बसी पूजा आराधना गरी मनाईदै ।। हिन्दू नारीहरुको महान् चाड हरितालिका तीज अन्तर्गत आज दोस्रो दिन व्रत बसेर मनाईदै छ । सखीहरुद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास व्रतलाई हरितालिका तीज भनिएको हिन्दू शास्त्रहरुमा...

अभिलेखालय

08

Aug

02

Aug